अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपालीलाई ८ महिना जेल

सिड्नी। अष्ट्रेलियामा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको छ। काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको आरोपमा अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो। नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थिए। एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा … Continue reading अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपालीलाई ८ महिना जेल